Thursday, May 16, 2013 अचेल बिम्बहरु (कविता) by Pramila अचेल बिम्बहरु लेख्दा लेख्दै भागिदिन्छन् भाग्दा भाग्दै आईपुग्छन् ए ! कवि भनिदेउ न के आजको सिमसिम पानी म भित्र जस्तै तिमी भित्र पनि हिउँ बनेर हिउँ सँगै खसिरहेछन् त कबिताहरुको सम्झनामा.................!!! Next post → ← Prev post
छोटा तर मिठा कविता, गज्जब लाग्यो । Keep on Writing..Loved it reading your poems..
ReplyDelete