"Book for village good effort 
And what about book 4 u ni?
के पढिदै छ अहिले ?

बिर्सेको मलाई ?
आज बिहानै कत्ति गर्मी है

रिप्लाइ आउँदैन
थाहा छ…"

धेरै दिनपछि एकाबिहानै म्यासेज आयो प्रमेशको । प्रमेश न धेरै नजिकको मित्र हो, न त टाढाको नै । केही दिनअघि मात्र एउटा विशेष कार्यक्रममा भेट भएको थियो हाम्रो । त्यही कार्यक्रममा लुकी-लुकी उसले मेरो फोटो खिच्दै गर्दा म उसको क्यामेरामा कैद हुँदै थिएँ, एक-एक गर्दै ।

Read more »


नबोलेरै भनिदिएँ मनका कुरा कति कति
नसोधेरै गरिदिएँ तनका कुरा कति कति

हो "बिजु" तिमी आयौ र पो माया मिठो भयो । अनि यो जिन्दगीको लामो यात्रा सहज भएको छ आज ।
तिमिले बारम्बार गर्ने गरेको हजारौ प्रश्नको उत्तर त म सङ्ग छैन तर, तिम्रो मिठो मुस्कान र त्यो न्यानो स्पर्श म संग रहुन्जेल । तिम्रो लागि मुटु भित्रको त्यो चोट हजारौ पटक पनि सहन तयार छु म ।

Read more »


Powered by Blogger.