नबोलेरै भनिदिएँ मनका कुरा कति कति
नसोधेरै गरिदिएँ तनका कुरा कति कति
हो "बिजु" तिमी आयौ र पो माया मिठो भयो । अनि यो जिन्दगीको लामो यात्रा सहज भएको छ आज ।
तिमिले बारम्बार गर्ने गरेको हजारौ प्रश्नको उत्तर त म सङ्ग छैन तर, तिम्रो मिठो मुस्कान र त्यो न्यानो स्पर्श म संग रहुन्जेल । तिम्रो लागि मुटु भित्रको त्यो चोट हजारौ पटक पनि सहन तयार छु म ।
Read more »