यदि मैले
बाँच्नैपर्छ भने
तिमीसँगको
एउटा मीठो दिन बाँचोस्
म सँग
अनि 
मेरै निम्ति
तिमीले नै कोरेका
ती सुन्दर हरफहरु बाँचून्
बस्
त्यति नै काफी छ मलाई
मेरो जीवन 
रङ्गीन बनाउन ...


One Comment

Powered by Blogger.