Thursday, June 14, 2012 मेरो जीवनका रङ्ग by Pramila यदि मैले बाँच्नैपर्छ भने तिमीसँगको एउटा मीठो दिन बाँचोस् म सँग अनि मेरै निम्ति तिमीले नै कोरेका ती सुन्दर हरफहरु बाँचून् बस् त्यति नै काफी छ मलाई मेरो जीवन रङ्गीन बनाउन ... Next post → ← Prev post
छोटो तर मिठो
ReplyDelete